तपाईंले Western Union प्रयोग गर्नुको कारणतपाईं तथा तपाईंले कारोबार गरिरहनुभएको व्यक्ति वा संस्थाबीचको सम्बन्ध बुझ्न हामीलाई थप जानकारी चाहिने गर्दछ तपाईंले जति धेरै जानकारी प्रदान गर्नुहुन्छ, हामी तपाईंको अनुरोध त्यति छिटो पूरा गर्न सक्षम हुने छौँ