Western Union सहित सबै वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रोसँग जान्न अतिरिक्त पहिचान जानकारी सङ्कलन गर्नुपर्ने हुन्छ। हामीले कसले कसलाई पैसा पठाउँदैभन्ने कुरा बुझेको खण्डमा, हामी तपाईंको पैसा गैर-कानूनी गतिविधिहरूमा प्रयोग हुनबाट रोक्नमा मद्दत गर्न सक्छौँ 

 ध्यान दिनुहोस्: Western Union मार्फत पैसा पठाउन वा प्राप्त गर्नका लागि तपाईं कम्तीमा पनि 18 वर्षको हुनैपर्छ 

अनलाइन पैसा पठाउँदा तपाईंको पहिचान प्रमाणित गर्न हामी तपाईंसँग थप विवरणहरू पनि माग्न सक्छौँ