तपाईंले हाम्रो वेबसाइट वा Western Union एप प्रयोग गर्दा कुनै त्रुटि देख्नुभएमा, कृपया त्यो त्रुटि कोड नोट गर्नुहोस्सम्भव भएमा त्रुटिको स्क्रिनसट खिच्नुहोस् 
 
त्यसपछि तपाईं उक्त जानकारी ग्राहक सेवामा पठाउन सक्नुहुन्छ कृपया निम्न जानकारी पनि समावेश गर्नुहोस्: 

  • तपाईं दर्ता गरेको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंको नाम (तपाईंको प्रोफाइलमा दिए जस्तै)। 
  • तपाईं दर्ता गरेको प्रयोगकर्ता हुनुहुन्न भने तपाईंको पूरा नाम (तपाईंको सरकारले जारी गरेको ID मा दिए जस्तै)।
  • तपाईंको इमेल ठेगाना
  • तपाईंको फोन नम्बर
  • उक्त त्रुटिको कोडस्क्रिनसट
  • समस्याको संक्षिप्त वर्णन