Western Union ले प्रापकहरूलाई सूचना पठाउँदैन। प्रेषकहरूले MTCN प्रयोग गरेर पैसा ट्रान्सफरको स्थिति जाँच गर्नका निम्ति प्रापकसँग आफ्नो ट्र्याकिङ नम्बर (MTCN) सेयर गर्न सक्छन् 

प्रेषकले आफ्नो पहिचान प्रमाणसहित पिकअप प्रक्रियाबारे प्रापकलाई सूचित गर्नुपर्छ 

ध्यान दिनुहोस्: कृपया आफ्नो प्रापकबाहेक अरु कसैसँग पनि ट्र्याकिङ नम्बर सेयर नगर्नुहोला